कांग्रेसले बाेलायाे विपक्षी दलहरूको संयुक्त बैठक
reportersnepal.com · Thu Sep 10 05:25:13 GMT 2026

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको संयुक्त बैठक बोलाएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाएका कांग्रेस प्रमुख सचेतक वासना थापाले जानकारी दिइन् ।
उनका अनुसार समसामयिक राजनीतिक परिस्थिति र रसुवामा गएको बाढीले पारेको असरबारे छलफल गर्न कांग्रेसले विपक्षी दलहरूलाई छलफलका लागि बोलाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)