डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले
nepalnews.com · Thu Jul 09 16:03:30 GMT 2026

काठमाडौं । नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रसन्नराज चौधरीलाई सोधपुछका लागि जिल्ला तानिएको भन्ने समाचार सही नभएको स्पष्ट पारेका छन्।
कैलाली जिल्लामा कार्यरत डिएसपी चौधरीले हालै सार्वजनिक गर्नुभएको एक अभिव्यक्तिका कारण उनीमाथि कारबाही गरी जिल्ला तानिएको भनी सार्वजनिक भएको समाचारमा कुनै सत्यता नरहेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)