प्रधानमन्त्रीले ३ करोड जनतालाई हेप्नुभयो - एमाले सांसद पोखरेल
nepalviews.com · Thu Jun 18 06:15:03 GMT 2026

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्रीले दिएको नेपाल–भारत सीमासम्बन्धी हालैको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद्मा स्पष्टीकरण दिनुपर्ने माग गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिपछि १९ दिन बितिसक्दा पनि कुनै आत्मालोचना नआएको बताउँदै देश र जनतालाई हेपेको टिप्पणी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ