१४ बुँदामा जानौं अमेरिका र इरानबीच सम्झौता
kharibot.com · Thu Jun 18 06:20:00 GMT 2026

काठमाडौँ । अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने उद्देश्यसहित तयार गरिएको समझदारी पत्रमा हस्ताक्षर भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पजशकियानले हस्ताक्षर गरेसँगै यो समझदारी कार्यान्वयनमा आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)