मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

गोरखा कारागारमा मतदान सकियो

annapurnapost.com · Sun Nov 20 04:56:00 GMT 2022

गोरखा : गोरखा कारागारस्थित अस्थायी मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान बिहान १० बजे सम्पन्न भएको सहायक मतदान अधिकृत युवराज अधिकारीले जानकारी दिए ।

सो केन्द्रमा पाँचजना(पुरुषमात्रै) कैदीबन्दी मतदाताले मतदान गरेका थिए । ९७ जना कैदीबन्दी रहेको गोरखा कारागारमा पाँचजनाको नाम मात्र निर्वाचन आयोगबाट प्रमाणीकरण भएर आएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)