दक्षिणी लेबनानमा इजरायली आक्रमण तीव्र, तीन जनाको मृत्यु
ratopati.com · Mon May 25 10:58:30 GMT 2026

काठमाडौँ । इजरायलले दक्षिणी लेबनानका विभिन्न गाउँ तथा सहरहरूमा हवाई आक्रमण तीव्र बनाएको छ ।
सोमबार बिहान गरिएको ड्रोन आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको लेबनानको राष्ट्रिय समाचार संस्था एनएनएले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)