साइबर अपराध र राज्यविरुद्धको कसुरमा दुर्गा प्रसाईंविरुद्ध मुद्दा दर्ता
corporatenepal.com · Mon May 25 10:54:12 GMT 2026

काठमाडौं । साइबर अपराध र राज्यविरुद्धको कसुरमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा मुद्दा दर्ता भएको छ ।
बयान आज नसकिएकाले मंगलबार उपस्थित गराउने गरी अहिले प्रसाईंलाई अदालतले हिरासतमै पठाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)