वनप्लसले नयाँ ओलेड ट्याब्लेट चाँडै सार्वजनिक गर्ने
onlinekhabar.com · Mon May 25 10:53:00 GMT 2026

वनप्लस कम्पनीले विश्व बजारका लागि एउटा नयाँ एन्ड्रोइड ट्याब्लेट ल्याउने तयारी गरिरहेको छ ।
हालै बाहिरिएको एउटा सूचना अनुसार यो ट्याब्लेटमा ओलेड डिस्प्ले रहनेछ । यसमा उच्च गुणस्तरको हार्डवेयर र शक्तिशाली चिपसेट प्रयोग गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)