मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दलित विद्यार्थीलाई झोला सहयोग

gorkhapatraonline.com · Thu Jun 18 06:28:29 GMT 2026

मुक्तिनाथ विकास बैंकले स्याङ्जाका विभिन्न विद्यालयमा अध्ययरत आदिबासी जनजाति तथा दलित विद्यार्थीलाई लक्षित गरेर शैक्षिक सामग्री स्वरुप झोला सहयोग गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व कार्याक्रम अन्तर्गत जेहेन्दार तथा गरिब परिवारका विद्यार्थीलाई प्राथमिकता दिएर बैंकले झोला वितरण गरेको हो । बैंकले पुतलीबजार नगरपालिका आसपास क्षेत्रका विद्यालयमा अध्ययरत विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)