उत्कृष्ट तीन कृषि उद्यमी नगद पुरस्कारसहित सम्मानित
gorkhapatraonline.com · Thu Jun 18 06:28:17 GMT 2026

धादिङका तीन जना उत्कृष्ट कृषि उद्यमी नगद पुरस्कारसहित सम्मानित भएका छन् ।
कृषि क्षेत्रमा उद्यमशीलता प्रवर्द्घन गर्दै कृषकलाई आत्मनिर्भर र व्यावसायिक खेतीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालित कृषि उद्यम द्रुतिकरण कार्यक्रमअन्तर्गत सम्मान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)