बाढी पीडितलाई यशोदा ग्रुपको ३ करोड ५१ लाख नगद र ३० लाख बराबरको करेन्ट चाउचाउ सहयोग
setopati.com · Thu Sep 10 05:44:56 GMT 2026

यशोदा फुड्स प्रा. लि. र श्रीराम टोबाकोद्वारा प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सघाउन नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड ५१ लाख ५१ हजार रूपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्।
भोटेकोशी नदीमा आएको बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा पुनरुत्थानमा सहयोग पुऱ्याउने उद्देश्यले उक्त सहयोग गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)