नन्दप्रसाद जानुका फाउन्डेसन र इनास युकेले रसुवाका बाढी पीडितलाई बाँड्यो माया
nepallive.com · Thu Sep 10 05:45:07 GMT 2026

रसुव– नन्दप्रसाद जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)यूकेले भोटेकोशी प्रलयमा परी जनधन गुमाएका परिवारलाई रसुवामा पुगेर मायास्वरुप राहत सामग्री प्रदान गरेको छ।
रसुवाको कालिका गाउँपालिका वडा नम्बर १ राम्चेका ७२ पीडित परिवारलाई राहत सामग्री वितरण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)