किन रोकियो मञ्चन भइरहेको ‘लुसिफर राइजिङ’ ?
ratopati.com · Mon May 25 11:03:58 GMT 2026

काठमाडौँ । थापागाउँस्थित एक थिएटरमा मञ्चन भइरहेको नाटक आइतबार एकाएक रोकिएको छ ।
नाटक निर्माण संस्था ‘मझुवा बगर’ले एक सूचना जारी गर्दै राजनीतिक धम्कीका कारण नाटकको मञ्चन रोक्न बाध्य भएको जनाएको छ । सूचनामा भनिएको छ, ‘अज्ञात राजनीतिक व्यक्ति, प्रवृत्ति र समूहको दबाबका कारण हामी नाटक ‘लुसिफर राइजिङ’को शो रोक्न बाध्य भएका छौँ । यसबाट दर्शकमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)