वर्षदिनपछि सुदूरपश्चिममा दुई विधेयक टेबल
nepalpress.com · Mon May 25 11:05:25 GMT 2026

कैलाली । सुदूरपश्चिम प्रदेश सभाको आठौँ अधिवेशनको दोस्रो बैठकमा दुई वटा विधेयक टेबल गरिएको छ ।
सोमबार बसेको प्रदेश सभा बैठकमा “सुदूरपश्चिम प्रदेश बरघर र भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” र “टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” टेबल गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)