सुदूरपश्चिम प्रदेश सभा: ‘भलमन्सा र टीकापुर विश्वविद्यालय’ विधेयक सदनमा पेस
nepalsamaya.com · Mon May 25 11:13:08 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको आठौँ अधिवेशनको दोस्रो बैठकमा दुईवटा महत्वपूर्ण विधेयकहरू टेबल गरिएको छ।
सोमबार बसेको प्रदेश सभा बैठकमा "सुदूरपश्चिम प्रदेश बरघर र भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक" र "टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक" टेबल गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)