मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री कार्यालयमा बोलाएर संवैधानिक पदाधिकारीलाई कारबाहीको निर्देशन दिनु सत्ताको दुरुपयोग

baahrakhari.com · Thu Jun 18 06:40:37 GMT 2026

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलाई प्रधानमन्त्री कार्यालय बोलाएर अमुक अधिकारीलाई पक्राउ गर्न निर्देशन दिएको विषयमा नेकपा सचेतक रमेश मल्लले प्रश्न उठाएका छन् ।

मल्लले संवैधानिक पदाधिकारीमाथि पक्राउको आदेश गर्नु सत्ताको दुरुपयोग भएको बताए । प्रधानमन्त्री कार्यालय कसैको बयान लिने कार्यालय नभएको भन्दै सत्ताको दुरुपयोग रोक्न र सत्य तथ्य छानबिनका लागि सभामुखसँग आग्रह गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय