मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

अवरुद्ध सडक खुलाउने प्रयास गर्दै स्काभेटर

nepalsamaya.com · Sun May 28 23:56:00 GMT 2023

म्याग्दीको बेनी नगरपालिका -४ तातोपानी पारी गएरातीको वर्षाका कारण सडक माथिबाट आएको लेदोले सडक अवरुद्ध भएपछि आइतबार बिहान लेदो पन्छ्याएर सडक खुलाउने प्रयास गर्दै स्काभेटर। तस्बिर : ध्रुवसागर शर्मा / रासस

प्रकाशित: May 29, 2023| 05:41. 00 सोमबार, जेठ १५, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)