संघीय सरकारले संघीयतालाई कमजोर बनाउन खोजेको सभामुख मण्डलको आरोप
setopati.com · Thu Jun 18 06:47:55 GMT 2026

मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले संघीय सरकारले संघीयतालाई सबल बनाउनुको साटो कमजोर पार्ने खेलमा लागेको आरोप लगाएका छन्।
महोत्तरीको मटिहानी नगरपालिकाको १७ औँ नगरसभालाई सम्बोधन गर्दै सभामुख मण्डलले संघीय सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)