प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन र बिवाइडी गाडी प्रकरणमा संसदीय छानबिन समिति बनाउन एमालेको माग
setopati.com · Thu Jun 18 06:48:08 GMT 2026

प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले सनकका आधारमा अघि बढ्न खोजे दुर्घटनाकाो बाटोमा जाने बताएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पोखरेलले प्रधानमन्त्री बालेन शाहले जेठ १७ गते संसदमा बोलेको विषय अझै नसच्याइएको र संसदको रेकर्डबाट नहटाइएको विषयले सरकार कता जाँदैछ भन्ने प्रश्न उठेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)