ओलीको अहंकारले नेकपा विघटन : प्रचण्ड
baahrakhari.com · Sat Aug 14 22:53:00 GMT 2021
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीको अहंकारका कारण नेकपा विभाजन भएको बताएका छन् ।
उनले केन्द्रीय कमिटीको बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै यस्तो उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)