सुकुम्बासी बस्ती हटाइएपछि यस्तो देखियो उपत्यकाको नदी किनार (फोटोफिचर)
canadanepal.com · Thu Jun 18 06:48:00 GMT 2026

काठमाडाैँ - सरकारले वैशाख १२ गतेदेखि सुरु गरेको काठमाडौं उपत्यकाका विभिन्न नदी किनार तथा सार्वजनिक जग्गामा रहेका सुकुम्बासी बस्ती हटाउने काम काठमाडौं उपत्यका हकमा पूर्णता पाएको छ ।
यस क्रममा मनोहरा, गैरीगाउँ, बल्खु, टेकु, बालाजु लगायतका क्षेत्रमा रहेका अव्यवस्थित बस्तीहरू हटाइसकिएको छ । बस्ती हटाइएका स्थानहरू अहिले पूर्ण रूपमा खुला र खाली देखिएका छन्। वर्षौंदेखि अतिक्रमणमा परेका नदी किनार र सार्वजनिक उपयोगका जग्गा खाली भएपछि ती क्षेत्रको स्वरूप समेत परिवर्तन भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)