धनुषाको लालगढमा सञ्चालनमा आयो गौतम होटल
reportersnepal.com · Sun Dec 03 16:59:10 GMT 2023
काठमाडौं, १७ मंसिर । धनुषाको मिथिला नगरपालिका वडा नम्बर ९ लालगढमा निर्माण गरिएको गौतम होटल सञ्चालनमा आएको छ । उक्त होटलको हिजो (शनिबार) एक कार्यक्रमका बीच मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र यातायातमन्त्री चन्दन सिंहले उद्घाटन गरेका हुन् । उक्त होटल बर्दिवास, लालगढ र ढल्केबर आसपासकै स्तरीय होटल हो । यसका सञ्चालक भने हिरा गौतम हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)