विशेष अदालतको आदेश : व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छा पुर्पक्षका लागि थुनामा
barnanmedia.com · Thu Jun 18 06:45:32 GMT 2026

काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
बुधबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले उपलब्ध प्रमाण र मुद्दाको प्रकृतिका आधारमा अन्तिम फैसला नआउँदासम्म उनीहरूलाई कारागारमा राखेर सुनुवाइ अगाडि बढाउने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
नेपाल प्रहरी
काठमाडौँ