ब्रेकअपपछि अभिनेत्री शर्माले आत्महत्या गरेको आंशका, सह–कलाकार शीजान गिरफ्तार
kalakarmi.com · Sun Dec 25 00:55:00 GMT 2022
मुम्बई– भारतीय अभिनेत्री तुनिशा शर्माको आत्महत्या प्रकरणमा प्रहरीले एउटा ठूलो कारवाही गरको छ । प्रहरीले शनिवार मध्यराति तुनिशाका साथी तथा सह–कलाकार शीजान मोहम्मद खानलाई गिरफ्तार गरेको छ ।
घटनालगत्तै प्रहरीले शीजानसंग सोधपूछ गरिरहेको थियो । अभिनेत्री शर्माकी आमाले पनि शीजानविरुद्ध गम्भिर आरोप लगाएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)