सुदूरपश्चिममा २ वर्षपछि बल्ल २ महत्वपूर्ण विधेयक पेस
setopati.com · Mon May 25 11:29:52 GMT 2026

सुदूरपश्चिम प्रदेश सभाको आठौं अधिवेशनको दोस्रो बैठकमा दुई वटा महत्वपूर्ण विधेयकहरू टेबल गरिएको छ।
सोमबार बसेको प्रदेश सभा बैठकमा ‘सुदूरपश्चिम प्रदेश बरघर र भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ टेबल गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)