‘म बालेनको पुलिस होइन’ भन्ने डिएसपीलाई जिल्ला तानिएको छैनः प्रहरी प्रवक्ता काफ्ले
clickmandu.com · Thu Jul 09 16:45:23 GMT 2026

काठमाडौं । नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रसन्नराज चौधरीलाई सोधपुछका लागि जिल्ला तानिएको भन्ने समाचार सही नभएको बताएका छन् ।
कैलाली जिल्लामा कार्यरत डिएसपी चौधरीले हालै सार्वजनिक गरेको एक अभिव्यक्तिका कारण उनीमाथि कारबाही गरी जिल्ला तानिएको भनी सार्वजनिक भएको समाचारमा कुनै सत्यता नरहेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)