विश्वकप २०२६ : पहिलो चरणका खेलपछि ४८ टोलीलाई विज्ञले यसरी गरे वरियता
setopati.com · Thu Jun 18 06:52:00 GMT 2026
फिफा विश्वकप २०२६ मा बिहीबार विहान कोलम्बियाले उज्वेकिस्तानमाथि ३-१ को जित निकालेसँगै समूहको पहिलो चरणका २४ खेल सकिए। सहभागी ४८ टोलीले आफ्नो पहिलो खेल खेले।
पहिलो खेलको आधारमा बिबिसी स्पोर्ट का विज्ञहरुले ४८ टोलीको वरियता निर्धारण गरेका छन्। सबै टोलीको खेल हेरेका विज्ञहको समूहले वरियता तयार पारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)