रक्षामन्त्री छलफलका लागि संसद्मा आउनुपर्छ: हर्क साम्पाङ
barnanmedia.com · Thu Jun 18 06:53:11 GMT 2026

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग दोहोर्याएका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति ‘राष्ट्रघाती’ भएको टिप्पणी गरे। त्यसलाई प्रधानमन्त्री स्वयंले सदनमा उपस्थित भएर सच्याउनुपर्ने उनको भनाइ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)