मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्थानीय आर्थिक विकास कार्यक्रममा कर्णालीका ४ जिल्ला खाली

thahakhabar.com

सुर्खेत : कर्णाली प्रदेश सरकारले स्थानीय आर्थिक विकास कार्यक्रममा प्रदेशका ४ वटा जिल्लालाई लोप्पा खुवाएको छ।

देशैभरिका १०४ स्थानीय तह छनोट हुँदा गरिबीको रेखामुनि रहेका कर्णालीका ४ वटा जिल्लाका कुनै पनि स्थानीय तहलाई छनोटमा पारिएको छैन। जाजरकोट, डोल्पा, मुगु र जुम्लालाई स्थानीय आर्थिक विकास कार्यक्रमका लागि छनोटमा पारिएको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)