पति सम्पर्कबिहीनपछि सिताका आँखा अझै ओभानो हुन सकेन
ratopati.com · Thu Sep 10 06:13:45 GMT 2026

बर्दिया । सिताका आँखा अझै ओभानो हुन सकेको छैन । पति खक्काप्रसाद चौधरी भोटेकोशी बाढीका कारण सम्पर्क बिहीन भएको आज १४ दिन बितिसक्दा उनका आँखा ओभानो हुन नसकेका हुन् ।
“यही भदौ १० गते भोटेकोशी बाढीका कारण मेरा श्रीमान् बेपत्ता भए,” श्रीमती सिता थारुले गहँभरी आँसु झार्दै भनिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)