मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नवप्रवर्तन मन्त्रालयको बजेट ४ अर्ब, अबन्डामा साढे ३ अर्ब

onlinekhabar.com · Thu Jun 18 06:58:57 GMT 2026

४ असार, काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय नयाँ मन्त्रालय हो ।

यो मन्त्रालयलाई सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल बजेटको एक प्रशिशत रकम विनियोजन गरेको छ । यसको रकम चार अर्ब रहेको प्रविधि तथा नवप्रवर्तन मन्त्री महाविर पुनले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय