देशसँग पिरती लगाउँदा सांसद, मन्त्री भएँ: महावीर पुन
makalukhabar.com · Thu Jun 18 07:08:40 GMT 2026

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले देशसँग पिरती लगाउँदा आफू मन्त्री बन्न पुगेको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्ना मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले उक्त टिप्पणी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)