नवीकरण नगरी सञ्चालन गरिएका ४० औषधि पसल बन्द
corporatenepal.com · Thu Jun 18 07:07:50 GMT 2026

बागमती । मकवानपुर जिल्लाका ४० औषधि पसल बन्द गरिएको छ ।
नवीकरण नगरी पसल सञ्चालन गरिएकाले बन्द गरिएको हो । फार्मेसी, भेट फर्मा र आयुर्वेद फर्मा हरु बन्द गरिएका हुन् ।
Advertisement
औषधि व्यवस्था विभागले तोकेको समयसीमाभित्र नवीकरण नगरेकाले उक्त पसल बन्द गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराजप्रसाद न्यौपानेले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)