मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति
khabarhub.com · Thu Jun 18 07:13:51 GMT 2026

मुस्ताङ
– मुक्तिनाथ मन्दिर जान नसक्ने अशक्त, ज्येष्ठ नागरिक र उकालो उक्लन नसक्ने आन्तरिक तथा बाह्य पर्यटक तथा दर्शनार्थीको हितलाई ध्यानमा राखी यहाँ ‘घोडचढीसेवा’ सञ्चालनमा आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)