सदनमा मन्त्री पुनले सम्झिए पुरानो गीत- म त यस्तो होइन दाइ, पिरतीले जोगी बनायो (भिडिओ)
nepalpress.com · Thu Jun 18 07:09:02 GMT 2026

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफू अमेरिकाबाट दुई चार वर्षको लागि घुम्न नेपाल फर्किएको भएपनि देशसँग पिरती बसेकाले नफर्किएको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पुरानो गीत म त यस्तो होइन दाइ, पिरतीले जोगी बनायो भन्ने गीतको स्मरण गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)