भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज
shilapatra.com · Thu Jun 18 07:08:00 GMT 2026

चितवनकाे भरतपुर महानगरपालिकाले निष्क्रिय अवस्थामा रहेका २९ वटा विषयगत सहकारी संस्था खारेज गरेको छ । प्रायः सबै निष्किृय कृषि, दुग्ध र मौरी पालनसम्बन्धी २९ विषयगत सहकारी संस्था खारेज गरिएको हो ।
लामो समयदेखि निष्क्रिय रहेका र सहकारी ऐन तथा नियमावलीबमोजिम आवश्यक गतिविधि सञ्चालन नगरेका कारण ती संस्थाहरू खारेज गरिएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)