‘पिरती’ले मन्त्री बनायो, म ‘जोगी’ नै हो : महावीर पुन
baahrakhari.com · Thu Jun 18 07:09:00 GMT 2026

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले देशसँगको ‘पिरती’ले आफू मन्त्री बनेको बताएका छन् । बिहीबार (असार ४) प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत रूपमा उठाइएका प्रश्नको जवाफ दिने क्रममा उनले एउटा पुरानो गीत सुनाए ।
“म त यस्तो होइन दाइ, पिरतीले जोगी बनायो भन्ने गीत पहिला खुब गाइन्थ्यो,” उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)