अब स्मार्टवाचमा पनि ह्वाट्सएप चलाउन सकिने
techpana.com · Thu May 11 16:42:40 GMT 2023
काठमाडौं । ह्वाट्सएपले आधिकारिक रुपमा वेयर ओएसका लागि आफ्नो एप जारी गरेको छ । अब प्रयोगकर्ताले उनीहरूको स्मार्टवाचबाट नै टेक्स्ट र भ्वाइस सन्देशहरू पठाउन र प्राप्त गर्नसक्ने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)