मन्त्रीलाई दोषी औँल्याइएको बालकुमारी प्रकरणको प्रतिवेदनबारे शीर्ष नेताबीच छलफल
thahakhabar.com
काठमाडौँ : दुई जनाको मृत्यु हुने गरी भएको बालकुमारी घटनाको प्रतिवेदनबारे सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ छलफल भएको हो। छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)