कामचलाउ सरकारले ल्याएको बजेटले काम गर्दैन, संसद पुनःस्थापना भएर अर्को बजेट आउँछ : शेखर कोइराला
baahrakhari.com · Sun May 30 17:37:00 GMT 2021
काठमाडाैं । अर्थविद्ले आगामी वर्ष २०७८/०७९ को बजेटले विगतकै योजनालाई निरन्तरता दिएको बताएका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आइतबार आयोजना गरेको ‘बजेटले वर्तमान आर्थिक अवस्था र महामारीसँग लड्न सक्छ?’ विषयको भर्चुअल अन्तरक्रियामा अर्थविद्ले बजेटले खासै नयाँ योजना नल्याएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)