प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन : उत्साहित छैनन् मतदाता
thahakhabar.com
विराटनगर : प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा यतिबेला देशैभरिको राजनीतिक माहोल तातिएको छ।
धेरैजसो शहरकेन्द्रीत हुने नेता तथा कार्यकर्ता आफ्ना दलका उम्मेदवारलाई जिताउन यतिबेला निर्वाचन क्षेत्र पसेका छन् भने भोट आफ्नो पकडमा बनाउन आफ्ना मतदाताको घरआँगनमा दैनिकजस्तो भेट्न पुगेकै हुन्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)