प्रधानमन्त्रीको तत्काल विदेश भ्रमणको योजना छैन: सरकारका प्रवक्ता
barnanmedia.com · Mon May 25 11:43:21 GMT 2026

सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्रीले हाल कुनैपनि देशको भ्रमण गर्ने सोच नबनाएको स्पष्ट पारेका छन् ।
मन्त्रिपरिषद बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रवक्ता पोखरेलले सरकारको पहिलो प्राथमितकता कार्यसम्पादनमा केन्द्रित हुनु रहेको भन्दै सरकारको पहिलो १०० दिनको कार्य व्यस्तताका कारण प्रधानमन्त्रीले हाल कुनैपनि देशको भ्रमण गर्ने सोच नबनाएको स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)