राप्रपाले भदौ मसान्तभित्र जिल्ला अधिवेशन सक्ने, यी हुन् नयाँ नेतृत्व छानेका ४४ जिल्ला (सूचीसहित)
nepalpress.com · Thu Sep 10 06:29:54 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ४४ जिल्ला अधिवेशन गरेको छ। भदौ मसान्तसम्म सबै जिल्लाको जिल्ला अधिवेशन गर्ने तालिका अनुसार जिल्ला अधिवेशन भइरहेको प्रवक्ता मोहन श्रेष्ठले बताए।
उनका अनुसार बाँकी जिल्ला अधिकांशको भदौ मसान्तसम्म भित्र अधिवेशन गर्ने गरी मिति टुङ्गो लागेर तयारी भइरहेको छ। आज कालिकोट, भोजपुर, बारा र दोलखाको अधिवेशन भइरहेको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)