मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्डस बाल गृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

clickmandu.com · Thu Jun 18 07:17:23 GMT 2026

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्‌नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय नख्खु मार्फत सितापाईला नागार्जुन स्थित हेल्पिङ ह्यान्डस बाल गृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ ।

बैंकका काठमाडौं क्षेत्र प्रमुख केदार नाथ शर्माले बाल गृहका सृजना नेपालीलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)

सम्बन्धित विषय