‘टुहुरो र बेवारिसे’ बनाइएको नवप्रवर्तन मन्त्रालयले नयाँ जन्म पायो - मन्त्री पुन
nepalviews.com · Thu Jun 18 07:17:57 GMT 2026

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नवप्रवर्तन क्षेत्रलाई विगतमा राजनीतिक भागबण्डाको शिकार बनाइएको भन्दै मन्त्रालयलाई ‘टुहुरो र बेवारिसे’ मन्त्रालयका रूपमा व्यवहार गरिएको बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले धेरै यस मन्त्रालयलाई नयाँ भनेर चिनेको भएतापनि २०५३ सालमै स्थापना भएको स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)