मीनबहादुरको जग्गा दानसम्बन्धी रिट खारेज, एमालेलाई पार्टी कार्यालय बनाउन बाटो खुला
thahakhabar.com

काठमाडौँ : भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरुङ्गले नेकपा एमालेलाई जग्गा दान गरेको विरुद्धमा परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।
आज रिट खारेज भएपछि उक्त जग्गामा पार्टी कार्यालय बनाउन एमालेलाई बाटो खुला भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)