झापा कपः आर्मीलाई हराउँदै सहलेश युवा क्लब सेमिफाइनलमा
dcnepal.com · Mon Dec 16 16:44:51 GMT 2024
झापा,। बिर्तामोडस्थित डोमालाल रंगशालामा आज भएको क्वार्टरफाइनलमा सिराहाको सहलेश युवा क्लबसँग पराजित हुँदै त्रिभुवन आर्मी फुटबल क्लब प्रथम झापा कप प्रतियोगिताबाट बाहिरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)