केरा खेतीभित्र मकैखेती
nagariknews.nagariknetwork.com · Mon May 25 11:45:38 GMT 2026

कैलालीका किसान बहुबाली खेतीतर्फ आकर्षित भएका छन्। केराखेती गर्ने किसानले केराखेतीसँगै मकै, खुर्सानी, तोरी खेतीलगायत गर्न थालेका छन्।
टीकापुर नगरपालिका–४ बाघमाराका किसान टेकेन्द्र धामीले केरा खेतीभित्र मकैखेती गरेका छन्। उनी यसवर्ष मकैको दुई बाली लिने तयारीमा छन्। केराखेतीभित्र एकपटक उत्पादन भएको मकै बेचिसकेका धामीको बारीमा फेरि केरासँगै मकै फस्टाउँदै गएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
मौसम