मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप खेल्ने स्पेनको टोलीमा बार्सिलोनाको वर्चस्व, रियल म्याड्रिडबाट परेनन् !

shilapatra.com · Mon May 25 11:53:34 GMT 2026

फिफा २०२६ मा स्पेनिस टोलीको घोषणा भएको छ । पछिल्लो घोषणाअनुसार बार्सिलोना क्लबबाट खेल्नेको वर्चस्व हुँदा अर्को प्रतिस्पर्धी क्लब रियल म्याड्रिडबाट परेका छैनन् । पछिल्लो टिम घोषणामा गोलरक्षकहरू उनाई सिमोन, डेभिड राया र जोआन गार्सिया छन् ।

डिफेन्डरहरूमा मार्क कुकुरेला, अलेजान्द्रो ग्रिमाल्डो, पाउ कुबार्सी, आयमेरिक लापोर्ट, मार्क पुविल, एरिक गार्सिया, मार्कोस लोरेन्ते र पेड्रो पोरो छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)