‘के म यो पार्टीमा धुप हालेर बस्ने ?’प्रचण्डलाई झलनाथ खनालको ३६ बुँदे असन्तुष्टि पत्र
barnanmedia.com · Thu Jun 18 07:19:17 GMT 2026

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र गम्भीर आन्तरिक विवाद सतहमा आएको छ। वरिष्ठ नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ३६ बुँदे असन्तुष्टि पत्र पठाउँदै नेतृत्वमाथि वैचारिक विचलन, गुटबन्दी, पूर्वाग्रह र नैतिक पतनका आरोप लगाएका छन्।
पार्टी एकीकरण भएको करिब सात महिना बितिसक्दा पनि आफूलाई कुनै जिम्मेवारी नदिइएको भन्दै खनालले नेतृत्वप्रति असन्तुष्टि पोखेका हुन्। उनले आफू ६ दशकभन्दा बढी समयदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेको स्मरण गराउँदै यस्तो व्यवहार अपमानजनक भएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
काठमाडौँ